बिस्कुट खाएर जीवन बितइरहेकी छिन्

लन्डन । बेलायतकी एक २५ वर्षीया युवतीमा एक दुर्लभ पेटको रोग पत्ता लगाएपछि डाइजेस्टिभ बिस्कुटको आहारबाट जीवन बिताइरहेकी छिन् । तालिया सिन्नोट नामकी युवतीलाई ग्यास्ट्रोपेरेसिस भएको पत्ता लागेको थियो । यो मानिसले खाएको खानेकुरालाई पेटबाट सानो आन्द्रासम्म ढिलो लैजाने वा सर्न नदिने अवस्था हो ।  उनले खाना वा पेय पदार्थ पचाउने प्रयास गर्दा चरम वाकवाकी … Continue reading बिस्कुट खाएर जीवन बितइरहेकी छिन्